२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बाबुराम पक्षले बोलायो समानान्तर बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । यही असार २९ र ३० गते काठमाडौंमा बस्ने गरी

सिर्जना सिंहको जित हुन्छ : अध्यक्ष भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं महानगरमा कांग्रेस उम्मेदवार सिर्जना सिंहले जित्ने दाबी गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित स्थानीय निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सिंहको

दाहाल, भट्टराई र यादवबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालसँग जसपा

राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा समृद्धिले गति लिएन : अध्यक्ष भट्टराई

काठमाडौं, पुस २५ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताउनु भएको छ

निर्मला र नन्कुन्नीको हत्या छानविनमा राज्यमाथि नै आशंका छ : अध्यक्ष भट्टराई

काठमाडौं, पुष १२ । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याको घटनाको छानविनमा ढिलाइ हुँदा राज्यमाथि नै आशंका बढेको बताउनभएको छ । सोमबार माइतीघर

मुलुकमा वैकल्पिक शक्तिको खाँचो : अध्यक्ष भट्टराई

बुटवल, मंसिर १२ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकका लागि वैकल्पिक शक्तिको खाँचो रहेको बताउनु भएको छ । पार्टीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाट

गरिबी अन्त्य नहुन्जेलसम्म आन्दोलन जारी : अध्यक्ष भट्टराई

बर्दिया, मंसिर ९ । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गरिबीको अन्त्य नहुन्जेलसम्म आन्दोलन जारी रहने बताउनुभएको छ । जनता समाजवादी पार्टी बर्दियाले राजापुरमा गरेको कार्यक्रमलाई सम्बोधन उहाँले विभिन्न

सर्वोच्चको समस्या समाधान गर्न राजनीतिक दलहरू अग्रसर हुनुपर्ने बेला आयो– डा. भट्टराई

अध्यक्ष भट्टराईले अदालतको बारेमा कानुन व्यवसायीहरूले उठाएको विषय स्वभाविक भएको पनि बताउनुभयो ।

नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला कात्तिक १५ गते आउने

काठमाडौं, असोज १८ । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कात्तिक १५ गते फैसला

एमाले सांसदलाई पदबाट राजीनामा दिन डा. भट्टराईको चुनौति

काठमाडौं, असोज ११ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिनु भएको छ । संसदलाई २/२ पटक विघटन गर्ने एमालेलाई