२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘सरकारको निर्णय गलत’

काठमाडौं, कात्तिक ३ । कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने सरकारी निर्णयको सर्वत्र विरोध भएको छ । संक्रमणले महामारीको रुप लिएको बेला सरकारले उपचार र परीक्षण गराउनबाट हात झिक्नुले समस्या झन्

बाबुराम, उपेन्द्र र मुख्यमन्त्रीले कोरोनाको खिल्ली उडाए ! (भिडियोसहित)

काठमाडौं, असोज २७ । कोरोनाभाइरसको संक्रमण दिनहुँ बढ्दो छ । कोरोना रोकथामका लागि सरकारले जनस्वास्थ्य सुरक्षाको मापदन्ड अपनाउन आग्रह गर्दै आएको छ । सरकारले कोरोना नियन्त्रणकै लागि एक ठाउँमा एकपटकमा

कांग्रेस र कम्युनिस्ट जनजातिविरोधी : बाबुराम

वीरगन्ज, असोज २६ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस र कम्युनिस्ट पार्टी जनजातिविरोधी पार्टी भएको आरोप लागाउनुभएको छ । सोमबार पर्सामा आयोजित एक कार्यक्रममा

भट्टराईलाई बूढीगण्डकी आयोजनाबारे बोलेको कुराको प्रमाण पेश गर्न चुनौती

काठमाडौं, असोज २५ । नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना कमिशनका कारण अलपत्र पारेको र त्यसमा कांग्रेस सभापतिसमेतको संलग्नता रहेकोे भन्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको प्रमाण पेश गर्न माग

सरकारको रवैयाले राज्य प्रणाली विघटन र प्रतिगमनको लहर आउने खतरा : बाबुराम

काठमाडौं, असोज १७ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको ध्यान महामारी नियन्त्रणभन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्नतर्फ केन्द्रित भएको बताउनुभएको छ । अहिले कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधानभन्दा

ओलीमा सर्वज्ञान हावी भयो : बाबुराम

काठमाडौं, असोज २ । जनता समाजावादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र अज्ञानताका कारण कोरोना संकटले जटिल रुप लिएको बताउनुभएको छ । बन्दाबन्दीलाई

आफू कसैमाथि जाइनलाग्ने तर आइलाग्नेलाई नछाड्ने : भट्टराई

काठमाडौं, भदौ १४ । जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा आफूले कसैमाथि जाइनलाग्ने तर आइलाग्नेलाई नछाड्ने चेतावनी दिनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले आइतबार