९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


कांग्रेस विचारमा विविधतासहितको पार्टी हो : नेता रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्रराज रिजालले नेपाली कांग्रेस विचारमा विविधतासहितको पार्टी भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता रिजालले नेपाली कांग्रेस आमनागरिकको विचार र चेतना