काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले लोकतन्त्रलाई व्यवस्थित गरेर लैजानुपर्ने बताउनुभएको छ । जनकपुरमा राजर्षिजनक विश्वविद्यालयको ७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताउनुभएको हो ।