८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


विद्यार्थीलाई सैदान्तिक र व्यवहारीक शिक्षाबीचको अन्तरसम्बन्ध बुझाउन आवश्यक : कोइराला

काठमाडौं । शिक्षाविद् डा. विद्यानाथ कोइरालाले विद्यार्थीहरुलाई सैदान्तिक र व्यवहारीक शिक्षाबीचको अन्तरसम्बन्ध बुझाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । सोमबार शिक्षा पत्रकार समूहले काठमाडौंमा गरेको तन्नेरी शिक्षकका तन्नेरी अनुभव आदानप्रदान