१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपाल प्रहरीका ५ जना डिआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाण्डौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले