काठमाडौं । गत वर्ष बुटवलमा सुनसहित पक्राउ परेका नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई गृह मन्त्रालयले बर्खास्त गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी
बढुवा भएका डिएसपीहरूको नियमानुसार तलब, भत्तासमेत पदस्थापना भएको दरबन्दीबाट खान पाउने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको मंगलबारको निर्णयअनुसार १ सय ३१ जना डिएसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले जनाएको छ ।
नेकपा एमालेको तर्फबाट ठूलीभेरी नगरपालिकाको उपमेयरका नरबहादुर बुढाले उम्मेदवारी दर्ता गर्न आउँदा पार्टीभित्रकै इतर समूहका केही व्यक्तिले आफूले टिकट नपाएको झोंकमा उम्मेदवारी दर्ताको पत्र च्यातेपछि विवाद भएको थियो ।
प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को एकैपटक सरुवा गरेको छ ।