१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


ललितपुर महानगरले संक्रमितको घर-घरमा पुर्‍यायो ‘डिग्निटी किट’

ललितपुर, असोज ८ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन बुधबार हरिसिद्धि पुगेर कोरोना संक्रमितको घर-घरमा पुगेर डिग्निटी किट बितरण गर्नुभएको छ । नगरप्रमुख सहितको समूहले हरिसिद्धि कोरोना (कोभिड) संक्रमणका कारण