१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कोरोनाको संकटमा डिजिटल सञ्चार माध्यमको विश्वासनीयता आवश्यक

न्युयोर्क । कोरोना संक्रमणका कारण छापा संचार माध्यमहरु धमाधम बन्द भइरहेकाले डिजिटल सञ्चार माध्यमको विश्वासनीयताका लागि उच्चतम् प्रविधि अपनाउनुपर्ने एक कार्यक्रमका बक्ताहरु धारणा राखेका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसन(जिपी फाउन्डेसन)अमेरिकाले