१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडाैं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज शिष्टाचार भेटवार्ता भएको छ। राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शिष्टाचार भेटवार्ता भएको प्रवक्ता माेहन श्रेष्ठले बताउनु भयाे ।