२ बैशाख २०८२, मंगलबार | Wed Apr 16 2025


इक्वेटोरियल गिनीले डिफेन्डिङ च्याम्पियन अल्जेरियालाई हरायो

काठमाडौं । इक्वेटोरियल गिनीले अफ्रिका कप अफ नेशन्स फुटबलमा साविक विजेता अल्जेरियालाई हराएको छ । क्यामरुनमा जारी प्रतियोगिताको दोस्रो खेलमा हारेपछि अल्जेरियाको भने राउण्ड अफ सिक्स्टिनमा पुग्ने बाटो कठिन भएको