दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । सोमाबार दाङको टरिगाउँ विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लुम्बिनीमा सत्तारुढ दलसँग भागवण्डा मिलेको बताउनुभयो
काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार विश्वासको मत पाउनुभएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत माग्दा ५३ प्रदेशसभा सदस्यले पक्षमा र २९