३४ वर्षका मिडफिल्डर मारियाले फ्रि ट्रान्सफरमार्फत युभेन्ट्ससँग एक वर्षको सम्झौता गरेका हुन् । सिजनको अन्त्यसँगै ७ वर्षपछि उनले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए ।