त्यस्तै बैठकमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले विराटनगर भन्सार नजिक नियन्त्रणमा लिइएको सुपारी अनुसन्धानको क्रममा रहेको बताउनुभयो । पक्राउ परेको सुपारी बोकेको ट्रकमा भारतीय भन्सारको सील लागेको बताउनुभयो ।