१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दिल्लीमा कोरोना बढेसँगै निजी कार्यालय बन्द गर्न निर्देशन

काठमाडौं । भारतको राजधानी नयाँँ दिल्लीमा विपद् व्यबस्थापन निर्देशनालय (डीडीएमए) ले निजी कार्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै यस्तो आदेश दिइएको हो ।