एजेन्सी । इन्डोनेसियाको सुलावेसी टापुको तटीय क्षेत्रमा डुंगा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । गाउँलेहरू स्थानीय उत्सव मनाउन गइरहेका बेला अनियन्त्रित भएर डुंगा दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले