काठमाडौं । कपिलवस्तु महोत्सवमा दर्शक सवार पिङ भाच्चिदा १४ जना घाइते भएका छन् । कपिलवस्तुको बाणगंगास्थित बुद्ध रंगशालामा जारी १२ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औधोगिक मेलामा सञ्चालन