४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


दशैं–तिहारसँगै डुङ्गा व्यवसायी व्यस्त

अन्नपूर्ण (कास्की) । वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुङ्गा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन् । कोरोनाले