२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


युरोपा लिगमा आर्सनलको विजयी यात्रा कायमै

काठमाडौं । युरोपा लिग फुटबलमा आर्सनलले समुहका सबै ६ खेलमा जित निकालेको छ । समूहको अन्तिम खेलमा गएराति आयरल्याण्डको डुन्डाल्क एफसीलाई ४–२ ले हराउँदै आर्सनलले समूह चरणमा शत प्रतिशत जितको