२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


काठमाडौंका विभिन्न ठाउँमा डुबान

काठमाडौं । शसनबार रातिदेखि परेको भारी वर्षाका कारण काठमाडौंका विभिन्न स्थान डुबानमा परेका छन् भने नदीहरुमा बाढी आएको छ । वर्षा हुने क्रम अहिले पनि जारी रहेको छ । बाग्मती

सप्तकोसीले धार बदल्याे, बाँध बनाउँदै सशस्त्र प्रहरी

नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चार वडाका एक दर्जनभन्दा बढी बस्ती उच्च जोखिममा परेका छन् । नगरपालिकाको वडा नम्बर २, ३, ८ र ९ उच्च जोखिममा परेका हुन् ।

इटहरीका दुई सयभन्दा बढी घर डुबानमा

इटहरीका मेयर हेमकर्ण पौडेलले बाढीपीडितलाई सुरक्षित स्थान सार्ने तयारी भइरहेको बताउनुभयो । इटहरीका २० वटै वडाअध्यक्ष सहितका जनप्रतिनिधिहरू नागरिकको सुरक्षाका लागि परिचालित भएको उहाँले जानकारी दिनुभयो ।

सुनसरीको इटहरी डुबानमा, ४० घरमा क्षति

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका डुबानमा परेको छ । लगातारको वर्षाका कारण इटहरीको मुख्य बजार क्षेत्र डुबानमा परेको हो । इटहरीको ४,५,९, १० र १३ वडाका घरहरु डुबानमा परेका हुन्

बाढी, पहिरो र डुबान पीडितका लागि विशेष प्याकेज ल्याउने प्रधानमन्त्रीकाे घोषणा

खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै उहाँले पहिला गाँस, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले ग

अर्घाखाँचीको सन्धिखर्क डुबानमा

अर्घाखाँची, कात्तिक ३ । अविरल बर्षाका कारण आएको बाढीले अर्घाखाँचीको सन्धिखर्क बाँगी खोला आसपासका केही बस्ती डुबानमा परेका छन् । खोलामा ३७ वर्ष यताकै ठूलो बाढी आएपछि बस्ती डुबानमा परेका

देशभर बाढी र पहिरो : ३५ जनाकाे मृत्यु, दुई हजार भन्दा बढी घर डुबानमा

काठमाडौं । बेमौसमी वर्षा र बाढीले देशभर कम्तीमा ३५ जनाको मृत्यु भएको छ  । मृत्यु हुनेमा डोटीका मात्र ९ जना छन् । यस्तै धनकुटा र हुम्लामा ६–६ जना, पाँचथरमा ५ ,

बनेपा डुबानमा, अरनिको राजमार्ग अवरुद्ध

काभ्रे । गएरातीदेखी परेको अविरल वर्षाका कारण बनेपा स्थित पुल बजार क्षेत्र डुबान हुँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । जसका कारण बनेपाबाट काठमाण्डौं तर्फ जाने र काठमाण्डौंबाट बनेपा तर्फ

वर्षाले काठमाडौं जलमग्न, ४ सय बढी घर डुबानमा, डेढ सय मानिसको उद्धार

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गएरातीदेखि भईरहेको ब्यापक वर्षाले उपत्यका जलमग्न भएको छ । लगातारको वर्षाले उपत्यकाका सवै नदीहरुमा पानीको सतह उच्च भएको छ । बाग्मती, विष्णुमति, इच्छुमति,

मध्यरातमा बाढीले जलमग्न बनाएको परासी : दुई जनाको मृत्यु, एक बेपत्ता

१० वटा बाहेक सरदमुकामका सबै घर डुबानमा परेका छन् । विगतमा डुबान हुने भए पनि सदरमुकाम परासीमा आएको यो सबैभन्दा ठूलो बाढी रहेको स्थानीय बताउँछन् । दिउँसो २ बजेदेखि पानीको