२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कैलालीमा हजारौं घर डुबानमा, स्थानीय सरकार रमिते ! (भिडियो)

बिराज रोस्यारा (इमेज) कैलाली, साउन १५ । मंगलबार रातिदेखि परेको वर्षाका कारण कैलालीमा करिब छ हजारभन्दा बढी घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न नदीमा आएको बाढीले भजनी नगरपालिका, जोशीपुर

कैलालीमा सयौं घर डुबानमा, चारजना बेपत्ता

कैलाली, साउन १४ । कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि सयौं घर डुबानमा परेका छन् । चारजना बेपत्ता भएका छन् । जिल्लाको भजनी नगरपालिकाका फरक–फरक ठाउँमा चारजना बेपत्ता भएको

बर्दियामा २५० भन्दा बढी घर डुबानमा

बर्दिया, साउन १४ । बर्दियाका विभिन्न स्थानमा गरी २५० भन्दा बढी घर डुबानमा परेका छन् । राजापुर, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाअन्तगर्तका विभिन्न नदी तथा खोला–नालाहरु भरिएर बस्ती डुबानमा परेका

आज भारी वर्षाको सम्भावना: पहाडमा पहिरो, तराईमा डुबान हुनसक्ने, सतर्क रहन आग्रह

काठमाडों । आजबाट मौसम सक्रिय हुने भएकाले धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ । सोमबार रातिबाट मनसुन न्युनचापीय रेखा नेपालको तराई भूभागनजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविदले जानकारी

देशभरका नदीमा बाढीको खतरा, तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन अपील

काठमाडौं, साउन ६ । देशभर लगातार परेको पानीका कारण देशभरका विभिन्न स्थान बाढी, पहिरो र डुबानको चपेटमा परेका छन् । पहाडी भेमा पहिरो जाँदा खोला नदीहरुमा बाढी आएको छ ।

सर्लाहीको उत्तरी क्षेत्र डुबानमा

सर्लाही, साउन ५ । सर्लाहीमा मुसलधारे वर्षाका उत्तरी पूर्व–पश्चिम राजमार्ग क्षेत्र डुबानमा परेको छ । भारी वर्षाका कारण उत्तरी क्षेत्रका हरिवन, नयाँरोड, बागमती, लालबन्दी, नवलपुरलगायत स्थानमा समेत कतिपय घरहरु डुबानमा

सीमावर्ती क्षेत्रको डुबानबारे नेपालले भारतसित वार्ता गर्ने

काठमाडौं, साउन २ । सरकारले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा द्विपक्षीय वार्ता गर्ने भएको छ । नदी तथा खोलाको प्राकृतिक बहाव नै रोकिने गरी

विपद् न्यूनीकरणमा सत्तारुढ दलभित्रको कलह नै बाधक : कांग्रेस

काठमाडौं, असार ३१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्राकृतिक विपद् न्यूनीकरणमा सत्तारुढ दलभित्रको आन्तरिक कलह नै बाधक बनेको आरोप लगाएको छ । बाढी–पहिरो तथा डुबानका कारण ठूलो जनधनको क्षति

संसदीय समितिहरु सक्रिय

अक्कल कुँवर (इमेज) काठमाडौं, असार ३१ । संसद अधिवेशन अन्त्य भएसँगै प्रायः निस्क्रिय हुने संसदीय समितिहरु विगतको परम्परा तोड्दै यसपटक भने अधिवेशन अन्त्य भएपछि पनि सक्रिय देखिएका छन् । ‘मिनि

प्रदेश २ का जिल्लाहरु बाढीको उच्च जोखिममा: क्वारेन्टिनहरु समेत खतरामा (भिडियो)

-नविन सिंह, ईमेजजनकपुर । अबिरल वर्षाका कारण प्रदेश २ का अन्य जिल्लासहित धनुषा समेत बाढीको उच्च जोखिममा परेको छ । बाढी र डुबानका कारण सर्वसाधरणको दैनिकी कष्टकर बन्दै गएको छ