२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


डुम्रे–बेँसीशहर सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण पहिरो जाँदा डुम्रे–बेँसीशहर सडक अवरुद्ध भएको छ । आज बिहान सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ दलालमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस स्थानमा