सिन्धुली । सिन्धुलीमा डेंगु रोग फैलिएका कारण ४८ जना मानिस प्रभावित भएका छन् । ज्वरो आउने, जिउ दुख्ने र खान मन नलाग्ने जस्ता लक्षण भएका बिरामीहरुको संख्या दैनिक रुपमा बढिरहेको