काठमाडौं । नेपालमा डेंगीका तीन किसिमका भाइरस सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार डेंगी भाइरसका स्वरुप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेका छन् ।
एजेन्सी । बंगलादेशमा डेंगी संक्रमण नियन्त्रण गर्न कठिनाई भएको छ । डेंगीका कारण थप ९ जनाको मृत्यु भएको छ । जुन यो वर्षकै सबैभन्दा उच्च दैनिक मृत्युदर हो । गत
काठमाडौं । डेंगीका कारण यस वर्ष नेपालमा ४ जनाको ज्यान गएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सो जानकारी गराउनुभएको हो । स्वास्थ्यमन्त्री पौडेलका
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताउनुभएको छ । डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बिहीबार मन्त्रालयमा सम्बोधन गर्दै
एजेन्सी । बंगलादेशमा महामारीको रुपमा फैलिएको डेंगीबाट एकै दिन सात जनाको मृत्यु भएको छ । एकैदिन १ हजार ५४ जनामा डेंगीको संक्रमण भएकोमा सात जनाको मृत्यु भएको बंगलादेशको स्वास्थ्य मन्त्रालयले
काठमाडौं । बर्षायाम सरु भएसँगै डेंगीको जोखिम बढ्न थालेको छ । केही दिन यता डेंगीका संक्रमितहरु बढ्न थालेका छन् । यो वर्ष सबैभन्दा बढी संक्रमित कोशी प्रदेशमा देखिएका छन् भने
डडेल्धुरा । डडेल्धुरामा पनि डेंगी रोगका बिरामी देखिन थालेका छन् । जिल्लाका पाँच स्थानीय तहमा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । कार्यालयका अनुसार जिल्ला सदरमुकाम रहेको अमगरढी
समयमा नै पहिचान भई उपचार नभए विरामीको मृत्यु समेत हुनसक्ने विज्ञको चेतावनी छ । डेंगीले मानिसको रगतमा प्लेटेलेट्सको संख्या तीव्र रूपमा कमी गराउने विशेषज्ञ डा. पुनको भनाइ छ ।
विनोदसिंह विष्ट (इमेज) बैतडी, भदौ १८ । बैतडीमा डेंगी र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेलापरेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक
मीरा बस्नेत (इमेज) काठमाडौं, भदौ ३ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कति ‘केस’हरु समुदायमा छन् र कुन अवस्थामा छ भन्ने पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘सेरोलोजिकल टेस्ट’को