५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


बागलुङमा डेंगु बिरामीको चाप बढ्दै

बागलुङ । बागलुङमा डेंगु रोगको संक्रमण बढ्दै जाँदा किटको समेत अभाव भएको छ । जिल्लामा डेंगु लक्षण भएका बिरामीको समेत धवलागिरि अस्पतालमा चाप बढ्न थालेको छ । स्वास्थ्य कार्यालय बागलुङले