१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एक महिनामा स्क्रब टाइफसका ४९ जना बिरामी फेला

बैतडी । बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिनुभयो

एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफस सङ्क्रमित भेटिए

म्याग्दी । म्याग्दीमा एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफस सङ्क्रमित बिरामी भेटिएका छन् । उच्च ज्वरोसहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा आएका उनीहरुमध्ये तीन जनामा डेङ्गु रस्क्रबटाइफस भएको हो