१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ज्येष्ठ नागरिक भत्ता सहित सामाजिक सुरक्षामा डेढ खर्बभन्दा बढी रकम विनियोजन

काठमाडौं । सरकारले ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट