१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आयात प्रतिबन्धको अवधि डेढ महिना थपियो

काठमाडौं । सरकारले आयात प्रतिबन्धको अवधि डेढ महिना बढाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख दोस्रो सातादेखि असार मसान्तसम्मका लागि लगाएको आयात प्रतिबन्धलाई भदौ १५ सम्म निरन्तरता