१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा प्रदीप खड्का डेब्यु अभिनेताको अवार्डले सम्मानित

काठमाडौं । अभिनेता प्रदीप खड्का भारतको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्डले सम्मानित भएका छन् । खड्काले चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबबाट फिचर फिल्मतर्फ भारतमा उत्कृष्ट डेब्यू अभिनेताको