कृषि विकास मन्त्रालयको अनुदान कार्यक्रम गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने उद्यमीमाझ पुगेकाले प्रभावकारी पाइएको प्रदेश सासंद झलकसिंह दर्लामीले बताउनुभयो ।
दुग्ध विकास संस्थानको जागिर छोडेर रिञ्जीफुर्वा शेर्पाले इलामको सन्दकपुर गाउँपालिकामा दुग्ध व्यवसाय सञ्चालन गरिरहेका छन् ।
इलाम । इलामका कृषक मिल्क होलिडेको समस्याबाट मुक्त भएका छन् । सरकारले दुग्ध उत्पादक सहकारी र डेरीमा अनुदान उपलव्ध गराउन थालेपछि जिल्लामै मिल्क होलिडेको अन्त्य हुँदै गएको हो । प्रदेश