एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकाल आजदेखि सुरु हुँदैछ । गत नोभेम्बर ५ मा भएको राष्ट्रपतीय निर्वाचनमा अध्यधिक बहुमतसहित विजयी हुनुभएका ट्रम्पले स्थानीय समय अनुसार मध्यान्ह १२ बजे
एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई सन् २०२० को चुनावी नतिजालाई उल्ट्याउन खोजेको आरोपमा दोषी ठहर गरिएको छ । जर्जियाको अदालतले ट्रम्पलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो ।
एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्ध लगाइएका आरोपप्रति आक्रोश पोख्नुभएको छ । वासिङ्टन डीसी अदालतमा सुनुवाईका लागि उपस्थित हुनुअघि ट्रम्पले आफूविरुद्धका आरोपहरु आगामी वर्ष हुने चुनाव लक्षित रहेको
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । फ्लोरिडास्थित आफ्नो निवासमा मार ए लागो अगाडि भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले
काठमाडौं । अमेरिकी सिनेटमा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत भएको छ । माथिल्लो सदन सिनेटले जनवरी ६ मा संसद भवनमा भएको हिंस्रक आक्रमणमा ट्रम्प संलग्न भएको आरोपबाट
एजन्सी, माघ ८ । अमेरिकी इतिहासमै उदण्ड राष्ट्रपतिको संज्ञा पाउँदै दुई/दुई पटक महाभियोग खेप्न विवश बहिर्गमित राष्ट्रपति डोनल्ड ट्रम्पले आफू कुनै न कुनै रुपमा फेरि ह्वाइट हाउस फर्कने बताउनुभएको छ
एजेन्सी, माघ ८ । अमेरिकी राष्ट्रपति जो बाइडनले ह्वाइट हाउसमा आफ्नो कार्यकाल शुरुगर्दै बहिर्गमित राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याएका धेरै नीतिहरु उल्ट्याउन कार्यकारी आदेश जारी गर्नुभएको छ । शपथ लगत्तै ‘हामीले
काठमाडौं, माघ १ । दोस्रो पटक महाअभियोगको तलवार लट्किएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प लत्रिनुभएको छ । यस पटक अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटीभ्समा ट्रम्पविरुद्ध ल्याइएको महाभियोग प्रस्तावमा विपक्षी डेमोक्र्याट
काठमडौं, पुस २५ । सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको खाता सँधैका लागि बन्द गरिदिएको छ । सामाजिक सञ्जालबाट झूठ फैलाइरहेको भन्दै पटक पटक आंशिक प्रतिबन्धमा परेको ट्रम्पको खाता
काठमाडौं, पुस २५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई तत्काल ह्वाइट हाउस छाड्न सभामुख न्यान्सी पेलोसीले आग्रह गर्नुभएको छ । ट्रम्पले कार्यालय नछाडे संसदमाथि आक्रमण गराएको घटनामा महाअभियोग लगाइने चेतावनी उहाँले