एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील विषयको ब्रिफिङ्ग दिन नहुने बताउनुभएको छ । ट्रम्पको अनिश्चित व्यवहारका कारण उनलाई संवेदनशील सूचनाहरूको जानकारी दिनु