६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ट्रम्पले मेक्सिकोको सिमानामा १५ सय सैनिक खटाउने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सिमानामा १५ सय सैनिक खटाउने आदेश दिनुभएको छ । मुलुकको दक्षिणी सिमानाबाट भइरहेको अवैध आप्रवासीको ओसारपसार तथा तस्करी रोक्न स्थल सेना खटाउने निर्णय

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण आज

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्नुहुने भएको छ । यसअघि उहाँले आजै शपथ ग्रहण गर्नुहुने छ । शपथग्रहण समारोहमा विश्वका राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।

ट्रम्प विरुद्धको मुद्दामा आज सुनवाइ

एजेन्सी । अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको एक मुद्दामा आज निर्णय सुनाउँदै छ । ट्रम्पको पूर्व पोर्नस्टारसँगको प्रकरणका विषयमा आज अदालतले निर्णय सुनाउने भएको हो । अमेरिकी

रुसले सिरियाली जनताप्रति चासो नदेखाएको ट्रम्पको भनाइ

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको राजधानी दमास्कसमा विद्रोही समूह प्रवेश गरेको विषय र रुस–युक्रेन युद्धबारे टिप्पणी गर्नुभएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथबाट सिरियाका राष्ट्रपति बसर

ट्रम्प ह्वाइट हाउसको टिम बनाउन व्यस्त

एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको टिम बनाउन शुरु गर्नुभएको छ । आफ्नो चुनावी अभियानका मुख्य सल्लाहकार सुजान विल्सलाई उहाँले चिफ अफ स्टाफको जिम्मेवारी दिनुभएको छ ।

अमेरिकाको साँचो फेरि डोनाल्ड ट्रम्पको हातमा

काठमाडौं । विश्व महाशक्ति राष्ट्र अमेरिकाको साँचो अन्ततः फेरि एक पटक डोनाल्ड ट्रम्पको हातमा पुगेको छ । रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका ट्रम्प डेमोक्रेट उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारीसलाई भारी मतले

राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ । राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पलाई दोश्रो कार्यकालका लागि विजयी भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । योसँगै उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । ट्रम्प सन् २०१६ मा पहिलो पटक

ह्यारिससँग अब राष्ट्रपतिको बहस नगर्ने ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवारले डोनाल्ड ट्रम्पले डेमोक्रेटिक राष्ट्रपति उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारिससँग अर्को राष्ट्रपतिको बहस नगर्ने घोषणा गरेका छन् । ट्रम्पले मंगलबार राति फिलाडेल्फियामा

डोनाल्ड ट्रम्पले आज सम्वोधन गर्दै

एजेन्सी । अमेरिकामा आसन्न राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लीकन पार्टीले डोनाल्ड ट्रम्पलाई आधिकारिक उम्मेदवार मनोनित गर्दैछ । मिलवाकेमा जारी रिपब्लीकन पार्टीको सम्मेलनको अन्तिम दिन आज ट्रम्पलाई आधिकारिक रुपमा उम्मेदवार घोषणा गर्न