एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०१६ को राष्ट्रपतीय चुनावअघि एक जना पोर्न स्टार महिलालाई अवैध रकम दिएको अभियोग लगाइएको छ । न्युयोर्कस्थित म्यानहट जिल्ला महान्यायाधीवक्तको कार्यालयले ट्रम्पमाथि यस्तो अभियोग
एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू आगामी मंगलबार पक्राउ पर्न सक्ने भन्दै समर्थकहरुलाई विरोध प्रदर्शनमा उत्रन आह्वान समेत गर्नुभएको छ । सन् २०१६ मा एक पोर्न स्टारलाई ट्रम्पले गरेको
काठमाडौं । अमेरिकाको संसद भवन ‘क्यापिटल हिल’ मा भएको दंगाकाे बारेमा छानविन गरिरहेको संसदीय समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी ठहर गरेको छ । अमेरिकी कांग्रेसको न्यायिक छानबिन समितिले ट्रम्पविरुद्ध विभिन्न
काठमाडौं । अमेरिकाकाे सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर छलीको आरोपको छानबीन गर्न आवश्यक कागजातहरू अमेरिकी संसदीय समितिलाई दिन निर्देशन दिएको छ । सर्वोच्चको यो आदेशले ट्रम्पलाई धक्का लागेको छ
एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गतवर्ष अमेरिकी संसद् भवन क्यापिटल हिलमा भएको दंगाको अनुसन्धान गरिरहेको एउटा संसदीय समितिले सांसदहरूसमक्ष बयान दिनेगरी उपस्थित हुन आदेश दिएको छ । ट्रम्पलाई सम्बोधन
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूज च्यानल सिएनएन विरुद्ध मानहानीको मुद्दा दायर गर्नुभएको छ । ट्रम्पले अमेरिकको फ्लोरिडा अदालतमा दायर गरेको रिटमा सिएनएन विरुद्ध ४ सय ७५ मिलियन डलर
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनलाई देशकै शत्रुको संज्ञा दिनुभएको छ । आफ्नो निवासमा संघीय अनुसन्धान ब्यूरोले छापा मारेपछि पूर्वराष्ट्रपति ट्रम्पले बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिनु भएको हो
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निवासमा संघीय जाँच ब्यूरो (एफबीआई) ले छापा मारेको बताउनुभएको छ । पूर्वराष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित आलिसान निवासमा छापा मार्ने क्रममा दर्जनौं सुरक्षाकर्मीले निवास केही
ट्रम्पको व्यवसायमा १ दशमलव ३ बिलियन डलर ऋण रहेको अनुमान छ भने २ सय मिलियन डलर उनले राष्ट्रपति पद छाडेयता बढेको बताइएको छ ।
मियामीस्थित जिल्ला अदालतमा ट्रम्पले फेसबुक, गुगल र ट्वीटरले आफ्नो स्वतन्त्रताको हमा प्रतिबन्ध लगाएको भन्दै रिट दर्ता गर्नुभएको हो ।