२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


इन्जुरी समयमा डोना थापाको गोलले हारबाट जोगियो थ्रीस्टार

खेलको इन्जुरी समयमा डोना थापाले गोल गरेपछि थ्री स्टार हारबाट जोगिएको हो । त्यसअघि प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए ।