काठमाडौं । क्यारेबियन मुलुक डोमिनिकन रिपब्लिकमा निजी विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । डोमिनिक रिपब्लिकको राजधानी सान्टो डोमिन्गोबाट अमेरिकाको फ्लोरिडाको लागि उडेको विमानमा समस्या आएपछि आपत्कालिन अवतरणको