१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश, छलफल माघ १९ गते हुने

काठमाडौं । बागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव टेबुल गरिएको छ । प्रदेशसभा सदस्य एवं दाहाल–नेपाल पक्षको नेकपाका नेता अरुणप्रसाद नेपालले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुभएको हो

धर्ना दिने चेतावनी पछि बागमती प्रदेशसभाको बैठक बस्दै, अविश्वास प्रस्ताव आजै टेबल गर्ने कार्यसुची

काठमाडौं । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबल गर्ने कार्यसूचीसहित बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको

मुख्यमन्त्री पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम हुनुहुन्छ: मन्त्री फुँयाल

काठमाडौं । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताउनुभएको छ । आज रासससँग कुरागर्दै मन्त्री फुँयालले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत

मुख्यमन्त्री पौडेलबाट उपनेता र काभ्रेमा अध्यक्ष बर्खास्त

काभ्रे, पुस १४ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकटेल र सचेतक वुद्धिमान सचेतकलाई बर्खास्त गरेका छन् । आफू विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका

बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशका ४५ सांसदले पौडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । उनीहरु सबै नेकपा प्रचण्ड–माधव समूहका हुन्

‘भूमिसम्बन्धी समस्या समाधान आयोगलाई सहयोग गर्छौं’

हेटौंडा, मंसिर २५ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई सहयोग गर्ने बताउनुभएको छ । बिहीबार हेटौंडामा आयोजित स्थानीय तह र आयोगबीचको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा उहाँले आयोगले

विकास निर्माणमा ढिलासुस्ती हुनुहुन्न : मुख्यमन्त्री पौडेल

वाग्मती, कात्तिक २६ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुन नहुने बताउनुभएको छ । बुधबार हेटौंडाका विभिन्न क्षेत्रमा भइरहेका सडकलगायतका विकास निर्माणको कार्यहरुको अनुगमन गर्दै मुख्यमन्त्री

मुख्यमन्त्री पौडेल कोरोनामुक्त

वाग्मती, कात्तिक १५ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त हुनुभएको छ । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा उहाँको ‘रिपोर्ट नेगेटिभ’ आएको हो । मुख्यमन्त्री पौडेलका प्रेस संयोजक

मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौंमा

बाग्मती, कात्तिक ७ । कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौं लगिएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि

बाग्मती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

वाग्मती, कात्तिक ६ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत सङ्क्रमण