शुक्रबार दिनभर नारायणी किनारमा एमालेका नेता तथा कार्यकर्ताको भीड लाग्यो । नारायणी नदीमा धेरै डुंगा सयर गरे भने उद्घाटनकै बीच जहाजबाट पुष्पवृष्टि गरियो ।
एक सुपरीवेक्षकले चार जना गणक हेर्नेगरी व्यवस्था मिलाइएको र चितवनमा ८ सय ५७ गणक मुल गणनाका लागि खटिने छन् । अब कार्तिक २५ देखि मंसिर ९ गतेसम्मको मूल गणनाको तयारी
तस्करहरूले एउटा गैंडाको तस्करीपछि नाम, ठाउँ र सिमकार्ड परिवर्तन गर्ने गर्छन् । एन्टिपोचिङ युनिट हेर्ने निकुञ्जका रेन्जर लक्षमण राय, तस्कहरूविरुद्ध कडा कदम नचाल्दा गैंडा जोगाउन कठिन हुने बताउनुहुन्छ ।
डोलराज रानाभाटचितवन, साउन १८ । कोरोना संक्रमणको जोखिम कायमै भएपनि लकडाउन खुकुलो भएसँगै चितवनको सौराहामा आन्तरिक पर्यटक आउन सुरु गरेका छन् । मध्यवर्ती क्षेत्रमा जीप सफारी सुरु भएसँगै पर्यटकको संख्या
चितवन, असार ३० । इमेज च्यानलका चितवन संवाददाता डोलराज रानाभाटलाई यो वर्षको युवा पत्रकारिता पुरस्कार २०७८ प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले देशभरबाट आह्वान गरेको मनोनयनबाट रानाभाटसहित चार
बिउसमेत राख्न नपाएर खेत बाँझै हुने चिन्तामा रहेकी छनिया महतोलाई खेत रोप्ने खेतला पाउनसमेत कठिन भइरहेका अवस्थामा धान रोप्ने मेसिन भित्रिएपछि तनाव हटेको छ । मेसिनले धान रोप्ने मात्रै नभएर
चितवन, फागुन १२ । इमेच च्यानलका चितवन संवाददाता डोलराज रानाभाटलाई टिभेट मिडिया अवार्ड प्रदान गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीईभिटीको ३३ औँ वार्षिकोत्सवको अवसरमा आज रानाभाटलाई
डोलराज रानाभाटकाठमाडौं । कोभिड–१९ का कारण गत चैत्र ११ गतेदेखि स्थगन भएको औद्योगिक गणना मंसिर ११ बाट पुनः थालिएको छ । ३ जिल्लामा कार्यक्षेत्र रहेको तथ्यांक कार्यालय चितवनले यहाँका ५