१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आज डोलेश्वर मन्दिर भक्तजनका लागि खुल्ला

भक्तपुर । भक्तपुर सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिर आज भक्तजनहरुका लागि खुल्ला गरिएको छ । मंगलबार महाशिवरात्री पर्व परेकाले बिहानैदेखि भक्तजनका लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर