११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


महानगरले हटायो सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राइभिङ सेन्टर

काठमाडौं । काठमाडौं महानगरपालिकाले माछापोखरीस्थित तीन रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राईभिङ सेन्टर हटाएको छ । काठमाडौं महानगरपालिका प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा बुधबार