९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भारतमा ९ सेकेन्डमै ढले ३२ तले टावर

एजेन्सी । भारतको नयाँ दिल्ली नजिकै आचारसंहिता विपरित निर्माण गरिएका दुई वटा गगनचुम्बी भवन(टावर) आइतबार दिउँसो बम विष्फोट गराएर भत्काइएको छ । निजी कम्पनी सुपरटेकले आचारसंहित विपरित गगनचुम्बी टावर बनाएको