१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सांसद श्रेष्ठसँग रास्वपाले लियो बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले व्यवसायीसँग घुस मागेको विषयमा सांसद ढाकाकुमार श्रेष्ठसँग मंगलबार बयान लिएको छ । रास्वपा अनुशासन समितिले मंगलबार पार्टी कार्यालयमा सांसद ढाकाकुमारसँग एक घण्टा बयान लिएको