१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अवलोकन भ्रमणका लागि राष्ट्रपति भण्डारी शनिबार ढोरपाटन जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका लागि शनिबार ढोरपाटन जानुहुने भएको छ । राष्ट्रपति भण्डारी अवलोकन भ्रमणका लागि ढोरपाटन आउन लागेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो

ढोरपाटनमा पहिलो सिजनको शिकारका लागि पाँच कम्पनीद्वारा चासो

बागलुङ । बागलुङको ढोरपाटन शिकार आरक्षमा पहिलो सिजनको सिकार खेल्नका लागि पाँच कम्पनीले दरभाउ पत्र बुुझाएका छन् । प्रत्येक वर्ष दुई सिजनमा सिकार हुने ढोरपाटनमा यस वर्षको पहिलो सिकारका लागि