२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


बेथानचोकको ढुङ्गाखानीमा पुरिएर दुईको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज बिहीबार बिहान गएको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सो घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरीका