बागलुङ, पुस २ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा सधै जस्तो हुने शिकार घटेको छ । लकडाउन खुलेसँगै यस वर्षको पहिलो सिजनको शिकार भने भएको छ ।