बागलुङ, चैत ६ । स्थानीयको विरोधका कारण ढोरपाटन शिकार आरक्षणलाई मध्यवर्ती क्षेत्र घोषणमा अझै पनि पार्न सकिएको छैन । आरक्षण क्षेत्रको ५६ गाउँलाई समेटेर मध्यवर्ती क्षेत्र घोषण गर्ने भनिए पनि