काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनका किसानको माग तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको छ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको घटनाप्रति चासो राख्दै प्रधानमन्त्री प्रचण्डले