मंगलबार सरकारले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको तथ्याङ्क विधेयकको बारेमा छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले सबै क्षेत्रका तथ्याङ्कलाई दुरुस्त राखेमात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताउनुभयो ।
बजेटको आकार सरसर्ती हेर्दा स्वाभाविक भए पनि नजिकिँदै गरेको निर्वाचनमा अत्यधिक खर्च हुने भएकाले आगामी दिनमा महंगी बढ्ने संम्भावना रहेको अर्थविद् पुरुषोत्तम ओझाको आँकलन छ ।
तर, अर्थविद् दिलनाथ दंगाल भने अर्थमन्त्रीको तर्क सुनेर दङ्ग पर्नुहुन्छ । राष्ट्र बैंक र योजना आयोग अर्थ मन्त्रालयकै सल्लाहकार भएकाले उनीहरूको तथ्याङ्क नियोजित हुन नसक्ने उहाँको भनाइ छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हिमोफिलिया भएका व्यक्तिहरूको पनि गणना हुने भएकाले गणनामा वास्तविक तथ्याङ्क समेट्न माग गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअुनसार एकैदिन १ सय ३९ जनाको मृत्यु भएको हो । यो तथ्याङ्क सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड–१९ शव व्यवस्थापन तथ्याङ्कको आधारमा मृत्यु भएकाहरूको थप तथ्याङ्क
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५ जनाको पीसीआर परीक्षणमा १