१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तनँहुमा मोटरसाइकल दुर्घटना हुँदा वृद्धाको मृत्यु

काठमाडौं । तनँहुको व्यास नगरपालिका–१ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक वृद्धाको मृत्यु भएको छ । हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल