तनहुँ, साउन ३ । तनहुँमा केही दिनअघि आएको बाढी–पहिरोले करिब १० करोड रुपैयाँभन्दा बढीको अन्नबालीमा क्षति पुगेको अनुमान गरिएको छ । बाढीले पकेट क्षेत्रमा रहेका विभिन्न ठाउँहरूको अन्नबाली नष्ट गर्नुका
तनहुँ, साउन २ । तनहुँको बन्दीपुर गाउँपालिकाले मातृभाषा पाठशाला कार्यक्रम सञ्ंचालन गर्ने भएको छ । पछिल्लो समय भाषा लोप हुँदै जान थालेपछि त्यसको संरक्षण गर्न गाउँपालिकाले यस बर्ष मातृभाषा कार्यक्रम
तनहुँ, असार ३० । तनहुँमा आइतबार राति गएको पहिरोमा परी बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ । व्यास नगरपालिका–११ ओडारेका ५२ वर्षीय पदम बहादुर भुजेलको शव फेला परेको तनहुँका
तनहुँ । विभिन्न ठाउँमा पहिरोले पुरिएर बेपत्ता भएका दश जनाको शव भेटिएको छ । आइतबार रातिदेखि परेको भीषण वर्षाले घर पुरिँदा बेपत्ता भएका ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ जनामध्ये
तनहुँ, असार २९ । तनहुँमा पहिरोमा परी छजनाको मृत्यु भएको छ । निरन्तर परेको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो जाँदा छजनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा व्यास नगरपालिका–९
दमौली । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी
तनहुँ, असार २७ । तनहुँमा ‘क्वारेन्टिन’मा बसेका एक वृद्धको मृत्यु भएको छ । भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका ६६ वर्षीय रामबहादुर श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठ अकस्मात्
तनहुँ, असार २६ । निरन्तर परेको वर्षाका कारण सेती नदीमा पानीको सतह बढेपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–८, पुल्चोकस्थित नयाँबस्तीका ४२ घर शुक्रबार डुबानमा परेका छन् । डुबानमा परेका घरका परिवारको उद्धार
तनहुँ, असार २० । तनहुँमा ३५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । समयमा वर्षा भएपछि किसानहरुलाई बर्खे धान रोप्नका लागि भ्याइ–नभ्याइ छ । ‘लकडाउन’का कारण युवा जनशक्ति गाउँमै भएपछि